अझै पनि जिल्लामा जोखिम कायमै रहेकाले भौतिक रूपमा उपस्थित भइ गरिने सभा, सम्मेलन, जात्रा तथा महोत्सव सञ्चालन गर्न प्रसासनले रोक लगाएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल
तनहुँ, भदौ २१ । तनहुँमा वैशाखदेखि बन्द भएका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुवात गरिएको हो । सहरमा अनलाइन कक्षा प्रभावकारी
काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा
उपेन्द्र खनाल तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर खण्डहर बन्दै जाँदा संरक्षणमा कसैले चासो देखाएका छैनन् । ऐतिहासिक धरोहर आदिकवि आचार्यको भग्नावसेसको अवस्थामा रहेको घर लामो समय बितिसक्दासमेत
तनहुँ, असार २४ । पहिरोमा परी तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका– ७ दधिवनका ५२ वर्षीय देवीसरा थापा रहेकी छन् । निरन्तरको वर्षाका कारण बिहीबार
बेपत्ता थापाको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै उनको गोठमा रहेको तीन वटा भैँसी पनि पहिरोले पुरेको छ ।
उपेन्द्र खनाल तनहुँ । पछिल्लो समय तनहुँको बजार क्षेत्रका साथै ग्रामीण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । आवश्यकता भएकाले पनि अहिले बढीमात्रामा बजार क्षेत्रमा विभिन्न केवल नेटवर्क, टेलिफोन तथा
काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने