१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दयारामले न्याय नपाउँदा दण्डहीनता मौलायो : अध्यक्ष मगर

काठमाडौं, चैत १७ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले अधिकारकर्मी दयाराम परियारलाई न्याय दिन नसके सबै अधिकारकर्मीको मनोबल घट्ने भन्दै दण्डहीनता अन्त्यका लागि सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड