२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुराका राउटे व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित

डडेल्धुरा । डडेल्धुरा आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने र जंगलमै रमाउने डडेल्धुराका राउटे जाति विस्तारै समाजमा घुलमिल हुन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका-४ को रज्यौडा र १२ को

पाल्पाका महिलाहरु तरकारी खेतीमा आकर्षित

काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीले महिलाहरूको

ओखलढुंगामा मल्चिङ प्रबिधिबाट तरकारी खेती

ओखलढुंगा । मल्चिङ प्रबिधिबाट व्यवसायिक तरकारी खेती थालेका ओखलढुंगाका किसानले लाखौँ आम्दानी गर्न थालेका छन् । गोडमेल गर्नु नपर्ने, कम सिंचाइमा पनि हुने र थोरै जग्गामा धेरै आम्दानी लिन सकिने

तरकारी खेतीमा किसानलाई आत्मनिर्भर बनाउन जनप्रतिनिधिको जाेड

पाँचथर । पाँचथरकाे फिदिम नगरपालिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन जनप्रतिनिधिले जाेड दिएका छन् । फिदिम नगरपालिकाका जनप्रतिनिधिहरु किसानलाई कृषिमा रोजगारमुखी तथा उत्साहित बनाउनका लागि किसानका खेतबारीमा पुग्ने गरेका हुन्

पोखरामा असिनापानीले ११ करोडको क्षति, दुई भैंसी मरे

बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।

स्थानीय तहले अनुदान दिएपछि पाल्पा रिब्दीकोटका किसान तरकारी खेतीतर्फ आकर्षित

भरत शर्मा पाल्पा । विगतका वर्षहरुमा बेमौसमी गोलभेडा, सिमी, तीते करेलाबाट राम्रो आम्दानी गरेका पाल्पाको पालुङमैनादी र मुझुङका ४ सय कृषक व्यवसायीक तरकारी खेतीमा जुटेका हुन् । उत्पादन राम्रो भएपनि

तरकारी खेतीले फेरीयो गाँउ

काठमाडौं । परम्परागत खेतीलाई छोड्दै तेह्रथुमका किसानले तरकारी खेतीलाई रोजेपछीे जीवनस्तरमा परिवर्तन भएको छ । एक मुरी मकै उत्पादन हुने जमिनमा लाखौँको तरकारी उत्पादन हुने भएपछि किसानहरु तरकारी खेती तर्फ

तरकारी खेतीबाटै वार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्न सफल आचार्य

दिवस रिजाल विदेशमा श्रम गरेर खोटाङ फर्किनेहरुलाई हिजोआज कृषिको काममा ब्यस्त देख्न सकिन्छ । स्वदेशमै केहि गर्छु भनेर फर्केका जीवनाथ आचार्य अहिले तरकारी खेतीबाटै वार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्न

विदेशबाट फर्केर बाख्रा पालनमा रमाउँदै, वार्षिक ५ लाख आम्दानी

केशर पुन मगर रुकुम । वैैदेशिक रोजगारबाट फर्केका रुकुम पश्चिमका बेरोजगार युवाहरु बाख्रापालन तर्फ आकर्षित भएका छन् । आफ्नै ठाउँमा केही गर्ने संकल्प गरेका उनीहरुले बाख्रापालनलाई व्यवसायीक रुपमा अगाडि बढाउने

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

गलेश्वर । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई