काठमाडौं । बााणिज्य बैकहरुको निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ । यहि भदौ १७ देखि २४ गतेसम्मको तथ्याङ्क अनुसार २६ बाणिज्य बैकको निक्षेपमा आठ अर्बले वृद्धि भएको छ भने
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता
शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको
यस्तो अवस्थामा केन्द्रीय बैंकले विभिन्न विधि अपनाएर समस्याको समाधानको प्रयास गर्ने छ । यसले आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा भने प्रत्यक्ष असर पर्ने पूर्वअर्थसचिव युवराज भुसालको तर्क छ ।
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता प्रत्यक्ष प्रभाव देखिन थालेको छ । बैंकहरुले आपसमा लिने सापटी दर पाँच प्रतिशत नजिक पुगेको छ भने राष्ट्र बैंकसँग उठाउने सापटी पनि बढ्न थालेको छ
विगत केही समयदेखि लगातार रूपमा ओरालो लागेको निक्षेप संकलनमा यो साता भने सामान्य सुधार भएको संघको तथ्याङ्कले देखाएको हो ।