१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तराई भेगमा अझै पाँच दिन तातो हावा चल्ने

काठमाडौं । देशका पहाडी भेगमा वर्षा भएर गर्मीबाट राहत मिल्न थाले पनि तराइमा भने अझै केही दिन गर्मी बढ्ने र तातो हावा चल्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

सुदूरपश्चिमको तराईमा गर्मी असह्य, कैलाली र कञ्चनपुरका स्थानीय गर्मी छल्न पहाडतिर उक्ले

बिराज रोस्याराकैलाली । सुदूरपश्चिमका तराईका जिल्लामा केही दिन यता निकै गर्मी बढ्न थालेको छ । कैलाली र कञ्चनपुरमा उखरमाउलो गर्मी भएपछि स्थानीय बासिन्दा गर्मी छल्न पहाडतिर जाने क्रम बढ्दै गएको