२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


जोर्डन सेना र तस्करबीच गोलाबारी हुँदा २७ जनाको मृत्यु

काठमाडौं । जोर्डनमा सेना र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा २७ जनाको मृत्यु भएको छ । सिरियाबाट आएका लागुऔषध तस्कर नियन्त्रणका लागि सेनाले जवाफी कारवाही गर्दा ती तस्करको मृत्यु भएको