१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालभित्र तस्करीका सामान पक्राउ, सीमाका सशस्त्र प्रहरी बेखबर

बारा । तस्करी नियन्त्रण तथा सीमा सुरक्षामा सशस्त्र प्रहरी खटिए पनि बाराका विभिन्न स्थानबाट नेपाल प्रहरीले तस्करीमा संलग्न सयौै व्यक्ति, करोडौंको मालसामान र दर्जनौ सवारी साधन पक्राउ गरेको छ ।

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

एजेन्सी । पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पक्राउ परेका छन् । पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारले ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण

भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने कदम रोकिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने कदम नरोकिने बताउनुभएको छ । आईतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ, २ जना कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् । सो प्रकरणमा राजश्व अनुसन्धान

तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

काठमाडौं । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा उनीहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम

सिन्धुली ट्रान्जिट बनाएर गाई गोरुको तस्करी बढ्यो

सिन्धुली । सिन्धुली जिल्लामा ट्रान्जिट हुदै गाईगोरुको तस्करी बढ्दै गएको छ । लामो समयदेखि जिल्लालाई ट्रान्जिट बनाएर अवैध कारोबारीहरुले पहाडी जिल्लाहरुबाट हजारौंको संख्यामा गाई गोरुको अवैध तस्करी गरिरहेका छन् ।

सिन्धुलीमा गाई-गोरूको अवैध तस्करी सुरू

सिन्धुुली । सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर पहाडी जिल्लाहरूबाट लाखौंको संख्यामा गाईगोरूको अवैध तस्करी सुरू भएको छ । सिन्धुली जिल्ला तराई मधेश र पहाडी जिल्लाहरू गरी कुल ९ वटा जिल्लाहरूसँग सीमाना

खाग बिक्री मुद्दाका फरार अभियुक्त गुरुङ पक्राउ, १३ मध्ये ११ आरोपी नियन्त्रणमा

गुरुङ्गले गत वर्षको भाद्र २१ गते निकुञ्ज अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाइ छ ।

पटक–पटक तस्करीको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा, गैंडा संरक्षण चुनौति

तस्करहरूले एउटा गैंडाको तस्करीपछि नाम, ठाउँ र सिमकार्ड परिवर्तन गर्ने गर्छन् । एन्टिपोचिङ युनिट हेर्ने निकुञ्जका रेन्जर लक्षमण राय, तस्कहरूविरुद्ध कडा कदम नचाल्दा गैंडा जोगाउन कठिन हुने बताउनुहुन्छ ।

भारततर्फ चिनियाँ स्याउको खुलेआम तस्करी, पोके तस्करबाट हैरान प्रहरी

स्थानीयलाई रोजगारीको उचित प्रबन्ध नगरिएसम्म तस्करी नियन्त्रणमा समस्या आउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एक किलोमिटरमा चार ठाउँमा चेकिङ छ, तै पनि पोके तस्करी घटेनन् ।’