१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिन्दू देवीको आपत्तिजनक तस्बिरलाई लिएर भारतीय आक्रोशित, युक्रेनले माग्यो माफी

एजेन्सी । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्वीट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ । भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् ।

नासाले एक छुद्रग्रह पृथ्वीतर्फ आइरहेको तस्बिर सार्वजनिक गर्‍यो

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले एउटा छुद्रग्रह तीब्र गतिमा पृथ्वीतर्फ आइरहेको तस्बिर सार्वजनिक गरेको छ । उक्त ग्रह पृथ्वीमा ठोक्किने नठोक्किने विषयमा भने नासाले केही बताएको छैन् । आरक्यु