काठमाडौं, फागुन २० । भारतको आग्रामा रहेको प्रसिद्ध पर्यटकीय स्थल ताज महलमा बम राखिएको भन्ने हल्ला फैलिएपछि ताजमहल क्षेत्र बन्द गराइएकोे छ । भारतका स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहानदेखि ताज महल