काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट चालू आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । नाका अनियमित भएपछि राजस्व संकलन लक्ष्यभन्दा कम भएको हो