१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा

काठमाडौं, कात्तिक १८ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएको बिहीबारबाट पुनः सुचारु भएको छ । तर, चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् ।

तातोपानी नाकाबाट नेपाली व्यापारीका सामान भित्रन थाल्यो

काठमाडौं, कात्तिक १५ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड–१९ रोकथामका लागि स्वास्थ्य मापदन्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी–पहिरोका कारण

तातोपानी नाका पुनःसञ्चालनमा

चौतारा, कात्तिक १२ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली

तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने

सिन्धुपाल्चोक, कात्तिक ५ । तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने भएको छ । स्थानीयस्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भएपनि आवश्यक तयारी गर्दा दशैंपछिमात्र

तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोक, असोज १८ । ढेड महिनादेखि बन्द रहेको चीनसँगको मुख्य व्यापारीक तातोपानी नाका सुचालु भएको छ । नाका सुचालु भएसंगै आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु नेपाल भित्रिएको छ

तातोपानी नाका असोज १९ देखि खुल्ने, चीनबाट सामान आउने

काठमाडौं, असोज १३ । सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । नाका खोल्ने विषयमा मंगलबार नेपाल र चीनका अधिकारीबीच सहमति भएको हो । नेपाल–चीन

अरनिको राजमार्ग अवरुद्ध, तातोपानी नाकासम्म आवत–जावतमा कठिनाइ

सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ । गत