६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देशभरको तापक्रम घट्दै, वायु प्रदूषण बढ्दै

काठमाडौं । हाल देशभरको तापक्रम क्रमशः घट्दै गएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको हो । काठमाडौँ उपत्यकामा अहिलेको तापक्रम १६ डिग्री