काठमाडौं । अहिले काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै घटेको छ । बुधबार बिहान यहाँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । चिसो बढ्ने क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् ।