काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विरोधमा शनिबार प्रहरीसँग झडप भएपछिजिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । स्थिति नियन्त्रणमा लिन फुङ्लिङ बजारमा आइतबार बिहान
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा आजबाट सशस्त्र प्रहरीले हेल्पडेस्क स्थापना गरेको छ । पाथीभरा मन्दिर पूजाका लागि आउने तीर्थयात्रीको मध्यनजर गर्दै फुङ्लिङ नगरपालिका १० स्थित बलुडाँडामा हेल्प डेस्कको स्थापना गरिएको प्रहरी
काठमाडौँ । ताप्लेजुङमा गए राती भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । शनिबार राती १०.१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा फुङ्लिङ नगरपालिका– ५ का ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रोपाइँ जात्रा निकालिएको छ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले रोपाइँ जात्रा निकालेको हो । नेवार संस्कृतिमा आधारित रोपाइँ जात्रामा यहाँका विभिन्न जातजाती तथा
काठमाडौं । ताप्लेजुङका बाढी पहिरोबाट जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको
काठमाडौं । बाढीपहिरोका कारण ताप्लेजुङका विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ । बाढी पहिरोले बाटो अवरुद्ध हुँदा जिल्लाका पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा पढाइ प्रभावित भएको हो । बाढी पहिरोले
ताप्लेजुङ । ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रमा पहिलो राहतको सामाग्री पुगेको छ । नेपाली सेनाको हेलिकप्टरले सिदिङ्वा गाउँपालिका ६ को मेहेलेमा बुधबार लत्ताकपडा, टेण्ट, भाडाकुडा र स्वास्थ्यका सामग्री पुर्याएको हो ।
काठमाडौं । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामामाथि बेलीब्रिज निर्माण थालिएको छ । गत शनिबार रातीको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । आवतजावतमै समस्या देखिएपछि