ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोमा स्थानीय केशरबहादुर राइ बेपत्ता भएका हुन ।
ताप्लेजुङ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्र सँग समन्वय गरि आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् । स्थानीयका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमति भगीमाया, बुहारी सन्ध्या र
ताप्लेजुङ । अविरल वर्षाका कारण ताप्लेजुङको पुर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिन देखिको अविरल वर्षाका कारण सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुर्याएको हो
काठमाडौं । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । बिहीबार बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका-६ का सागर
ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मौवाखोल गाउँपालिका काटे दोभानबाट बालुवा लिएर साँघुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालक फक्ताङलुङ–३ का सन्दिप तामाङको मृत्यु
ताप्लेजुङ । आगलागीका कारण फाइवर केवल जलेर क्षति भएपछि ताप्लेजुङमा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएको छ । गएराति फुङलिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले
ताप्लेजुङ । नेपाल ट्रेड युनियन कांग्रेस ताप्लेजुङको अध्यक्षमा खगेन्द्रकुमार कार्की चयन हुनुभएको छ । सदरमुकाम फुङलिङमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट कार्की अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो । यस्तै, उपाध्यक्षहरुमा क्रमशः
ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी भएको हमला प्रति एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले भर्त्सना गरेको छ । शनिबार संयुक्त प्रेस विज्ञप्ति
काठमाडौं । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ। ताप्लेजुङ चट्याङ लागेर छाेराकाे मृत्यु भएको छ भने बुबा-आमा घाइते भएका हुन् । असिना पानीसँगै परेको चट्याङ