प्रकाश पाशवाङ तेह्रथुम । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाका रुपमा रहेको तिनजुरे पाथिभरामा चैत्र र बैशाखमा पर्यटकको बढी भिड हुने गर्दछ । चैत्र र बैसाखमा उभौली पर्ने भएकाले पनि यो
ताप्लेजुङ, फागुन २८ । ताप्लेजुङमा सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिका परिवार सदस्यलाई पीडित परिचय पत्र वितरण सुरु गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले शुक्रबारबाट परिचय पत्र वितरण सुरु गरेको
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो अचानक भएको आगलागिबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।
(सुर्खेत र ताप्लेजुङ) फागुन २५ । सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टी कार्यालय र नेकपा (माओवादी केन्द्र) को नाम र साइनबोर्ड परिवर्तन गरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ताप्लेजुङ, फागुन २२ । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले ताप्लेजुङका आगलागीबाट विस्थापितहरुको पुर्नस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । ताप्लेजुङको आगलागी भएको दोभान क्षेत्रको निरीक्षण
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताउनु भएको छ । नेकपा विभाजन र एकताको लडाइमा रहको भन्दै पार्टीको
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण संकलनका लागि गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९
ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट ४९ घर जलेर नष्ट भएका छन् । स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर विहान करिब ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका
ताप्लेजुङ । दोभान बजारमा भएको आगलागीबाट ४७ घर जलेर नष्ट भएका छन् । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार बिहान ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका ७९ परिवार विस्थापित बनेको
सन्तोष पुर्कुटीताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन् । बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आउन