बागलुङ । जिल्लाको दुर्गम तामानखोलावासीले स्वास्थ्य सेवा पाउन थालेका छन् । गाउँपालिकाले विभिन्न कार्यक्रम लागु गरी स्थानीयलाई घर घरमै स्वास्थ्य सेवा पुर्याउन थालेको हो । प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना