एजेन्सी । दक्षिण भारतीय अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली दिएका छन् ।