३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


वातावरण प्रदुषण : कारखानाबाट निस्कने रसायनयुक्त तरल पदार्थ सिधै खोलामा

दीपक श्रेष्ठ काठमाडौं । काठमाडौंको तारर्केस्वर नगरपालिका वडा नम्बर ६ जरन्खु क्षेत्रमा तीनवटा रङ्गिन लुगा धुने कारखाना छन् । यो कारखानाबाट निस्कने रसायनयुक्त तरल पदार्थ जरन्खुको खोलामा सिधै मिसाइन्छ ।