काठमाडौं, माघ ८ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । स्वरकिन्नरी तारादेवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन बिहीबार