काठमाडौं । तारा एयरले सोमबारबाट पोखरा–जोमसोम उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसमका कारण बन्द गरिएको उडान मौसम अनुकुल हुन थालेपछि पुनः नियमित गर्न लागिएको हो । शरद ऋतुका
काठमाडौं । मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेस
काठमाडौं । गत जेठ १५ गते मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा
काठमाडौं । गत आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज बिहीबार आफन्तलाई बुझाइने भएको छ । दुर्घटनामा निधन भएका २२ जनाकै शव पोस्टमार्टम लागि शिक्षण अस्पतालमा राखिएकोमा
दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज विहान शव फेला पारेका थिए । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं
काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएकाहरूको थप शव आज मंगलबार काठमाडौं ल्याइने भएको छ । नेपाली सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएकोमा
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ
काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल
काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा तीन परिवारका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा
काठमाडौं । आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मानापाथी