इलाम । इलाममा मापदण्ड अनुसार सञ्चालन नभएका मेडिकलमा तालाबन्दी गरीएको छ । मंगलबार इलाम बजारका २ वटा मेडिकल र १ वटा डेन्टल क्लिनीकमा ताला लगाइएको छ । इलाम सदरमुकामस्थित दुुर्गा
काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको दुई महिनासम्म पनि सम्बन्धित निकायले खुलाउने प्रयास गरेको छैन् । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले
काठमाडौं । बजेटबाट प्रस्तावित कर व्यवस्थाप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन् । आइतबार देखि ब्रोकर कार्यालयका टीएमएस बन्द गर्ने कार्यक्रम अघि सारेका आन्दोलनकारीहरुले बिहानै
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको कार्यपालिका सदस्यहरुले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का वडा अध्यक्षसहित जनप्रतिनिधिका समूहले विभिन्न १२ बुँदे
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१ मा वडाध्यक्ष जयबहादुर पौडेलले निर्वाचनको खर्च नदिएकाे आरोपमा वडा कार्यालयमा ताला लगाएर अवरोध गरिएको छ। उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ । तर
काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर एक बाट टिकट दिएको विरोधमा मकवानपुरका एमाले कार्यकर्ताले पार्टी
बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औं वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको
हेटौंडा । हेटौंडा उपमहानगर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय प्रतिनिधिले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ताला बन्दीसँगै उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर
बागलुङ । इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आज मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन् । इलाका प्रशासन कार्यालय हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयले विरोधस्वरुप तालाबन्दी गरेका हुन् ।
प्रध्यापकहरूले विभिन्न विद्यार्थी संगठनले आ–आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरूले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिए, ।