१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

काठमाडौं । चितवनका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले फुटाउन थालेको छ । चितवन जिल्ला प्रशासन कार्यालयले क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको