एजेन्सी । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा
साउदी अरबले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको एक सातापछि दिएको अभिव्यक्तिलाई महत्वपूर्णका साथ हेरिएको छ ।
एजेन्सी, भदौं २१ । तालिबानले आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादा जिवितै रहेको र चाँडै सार्वजनिक हुने दावी गरेको छ । तालिबानको सर्वोच्च नेता अखुन्जादा जिवित छन् भने कहाँ छन् र
काठमाडौं, भदौं १९ । अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच नै पनि महिलाहरु सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति भवन अगाडी प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारमा महिलालाई पनि सामेल गराउन माग
एजेन्सी । अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल मार्क मिलीले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस विरुद्धको अभियानमा तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने बताउनुभएको छ । अमेरिकी इतिहासकै सबैभन्दा लामो २० वर्षे अफगान
यसैबीच अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै स्वतन्त्रताका लागि बधाई दिएका छन् ।
बीबीसीसँग कुरा गर्दै उहाँले कयौं अफगान नागरिकले आफूहरूलाई त्यहाँबाट निकाल्न लगातार सन्देश पठाइरहेको जानकारी दिँदै उनीहरू सबैलाई निकाल्न नसकिने स्पष्ट पार्नुभयो ।
अफगानी नागरिक उड्डयन अधिकारीका अनुसार अत्यधिक भीड भएको स्थानमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै पटक–पटक सचेत गराइएको छ । तर, मानिस विमानस्थलबाट हट्न तयार नदेखिएको बताइएको छ ।
बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।
विश्व बैंकको निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको