२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तालिबान नियन्त्रित काबुलबाट काठमाडाैं फर्कनेहरूकाे कथा… (भिडियो)

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।

तालिबानको घोषणाः सबै सरकारी अधिकारीलाई आममाफी, मानवीय कार्य नरोक्न राष्ट्रसंघसँग आग्रह

सबैलाई पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गर्दै तालिबानले भनेको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ शुरु गर्न सक्नुहुन्छ ।’

अफगान स्पेशल फोर्सले कन्धारमा आत्मसमर्पण गरेको तालिबानको दावी

काबुलको दक्षिणमा अवस्थित कन्धार शहरमा बगराम एयरबेस छ, जुन स्थानमा अमेरिकी नेतृत्वको गठबन्धन भएका दलहरूको अभियान केन्द्र छ ।

तालिबानको साथ मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छौं– चीन

चीनको अफगानी नागरिकको स्वतन्त्रताको हकको सम्मान गर्ने उल्लेख गर्दै उहाँले अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढ्न तयार भएको बताउनुभयो ।

चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने

चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको छ ।

अफगानिस्तानमा नागरिकको भागाभाग, देश छाड्नेको ताँती

आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान

अफगानिस्तानः युद्ध विभिषिकाबीच स्कूले विद्यार्थीको आशा र त्रासको यो तस्वीर

उक्त दृष्यले युद्ध र त्रासको काेहरामका बीचमा पनि आशा र शान्तिको झिनो सम्भावना देखाएको छ । तालिबान नेताहरुले शरिया कानूनअन्तर्गत नै महिला र बालबालिकालाई उच्चतम स्वतन्त्रता दिइने भन्दै आश्वस्त गराउने

अफगानिस्तानमा तालिबानले गर्‍यो राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

काठमाडौं, साउन ३२ । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।

अफगानिस्तानमा रहेका नेपालीबारे सरकारले बल्ल दियो चासो, बन्यो अध्ययन संयन्त्र, उद्धारका लागि पहल हुँदै

काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँ त्रासमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको