१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तालिमको क्रममा एक भारतीय सेनाको मृत्यु, कैयौं सैनिक अस्पताल भर्ना

अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।

एवोकाडो किसानलाई नर्सरी तालिम

धनकुटा । एवोकाडोको राजधानी भनेर चिनिने धनकुटाका कृषकलाई एवोकाडोको नर्सरी सम्बन्धि तालिम दिइएको छ । नर्सरी तयार पार्न अपनाउनु पर्ने तरिका, ग्राफ्टिङ्ग विधि, नर्सरीमा स्वस्थ्य विरुवा उत्पादन गर्ने तरिका लगायतको

बाख्रापालक किसानलाई तालिम

बुटवल । बाख्रालाई चाहिने घाँसको समस्या समाधानका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका बाख्रा पालक कृषकहरूलाई तालिम दिइएको छ । बाख्रा उग्य्राउने जनावर भएकाले अन्न खुवाएको भन्दा घाँस खुवाएरै पाल्नु

महासंघद्धारा प्राविधिक शिक्षा तालिम शुरु

काठमाडौं, मंसिर ८ । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम सोमबारदेखि शुरु भएको छ । ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’

डडेल्धुरामा तालिमका लागि बजेट अभाव

डडेल्धुरा, मंसिर ५ । स्वरोजगारका लागि आवेदन फाराम भरेका डडेल्धुराका युवाहरुलाई बजेट अभावमा तालिम सञ्चालन गर्न समस्या भएको छ । जिल्लास्थित सरकारी कार्यालय घरेलु तथा साना उद्योग कर्यालयमा नियमित कार्यक्रमअन्तर्गत्