१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केन्द्रीय तथ्याङ्क विभागले भन्यो- ‘अवरोधविना जनगणना सकियो, तिङ्कर र छाङरुसम्म पुगियो’

केन्द्रीय तथ्याङ्क विभागले देशभरका सम्पूर्ण भू–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरूमा भने कुटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।