१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेबिसंघले देशभरका क्याम्पस अघि प्रदर्शन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र बैतडी घटनाविरुद्ध नेविसंघले आज देशभर प्रदर्शन गर्दैछ । बिहान ९ बजे देशभरका क्याम्पसअगडि विरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ । ओली सरकारको ज्यादती,