२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तिब्बतमा लकडाउनविरुद्ध विशाल प्रदर्शन

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना लकडाउनविरुद्ध विशाल प्रदर्शन भएको छ । राजधानी ल्हासामा गत बुधबार भएको प्रदर्शन र प्रहरीसंगको झडका भिडियो तथा तस्वीरहरु सामाजिक सञ्जालमा लिक भएका छन्