१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तिब्बती नागरिकलाई नेपाली नागरिकता दिन सहयोग गरेको आरोपमा चार जना पक्राउ

सोलुखुम्बु, मंसिर १३ । सोलुखुम्बुमा तिब्बती नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ बाट प्रक्रिया पूरा गरी नागरिकता लिन जिल्ला