२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


आँखाको नानी दानपछि १२ हजार जनाले पाए दृष्टि

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले आँखा बैंकअन्तर्गत हाल १२ हजार दृष्टिविहीनले आँखाको नानी प्राप्त गरेको जनाएको छ । प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गरेर नेपालमा दृष्टिविहीनको संख्या अत्यधिक भएकाले नानी प्रत्यारोपणका