४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रश्तुत गरेको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित