यसपटक बुद्धजयन्तीका अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।
दिलिप कुमार यादव कपिलवस्तु । राजकुमार सिद्धार्थले राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षणको गन्तब्य बनाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ । कोरोना भाइरस संक्रमणले थलिएको नेपालमा पर्यटककालागि