२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


तितेकरेला खाँदा यस्तो हुन्छ फाइदा र बेफाइदा

करेला खाँदा तितो हुने भएकोले यसलाई सबैलाई मन पराउँदैनन् । करेलालाई तरकारी, अचारको रूपमा पनि खान सकिन्छ । करेलामा फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । यो मानव स्वास्थ्यका लागि निकै फाइदाजनक