१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघ, प्रदेश र स्थानीय निर्वाचन एकैपटक गर्न मिल्दैन र ?

हरिविनोद अधिकारीहाम्रो चलन अचम्भको छ । एकातिर हामी निर्वाचनको प्रक्रिया बढी खर्चिलो भयो, असल जन प्रतिनिधि भन्दा धन, डन र बिचौलियाहरुको जगजगी बढ्यो पनि भन्छौं अनि फेरि त्यही निर्वाचन प्रक्रियालाई