१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंको गोकर्णेश्वरमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु, तीन गम्भिर घाइते

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै शनिबार राति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् । बा ७६