२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्वकप फुटबल तयारी प्रशिक्षणमा तीन नेपाली खेलाडी थपिए

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण