३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025

शिक्षा मन्त्रालयको अदूरदर्शिता, तीन महिनाकाे लागि तीन अर्बको योजना !

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं । यस वर्षको शैक्षिक सत्र कहिलेसम्म हुने भन्ने अन्योल छ । सामान्य अवस्थामा शैक्षिक सत्र सकिन तीन महिना बाँकी छ । भौतिक रूपमा विद्यालयहरू अझै खुलिसकेका छैनन्