३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बिमस्टेकबाट बडापत्र पारित, तीन वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचाै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर