काठमाडौं। नेपाली कांग्रेस काभ्रे सभापतिमा तीर्थ लामा निर्वाचित हुनुभएको छ । दोस्रो संविधान सभा सदस्य समेत रहनु भएका लामाले सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार अच्यूत पौडेललाई ८७६ मत अन्तरले पराजित