सिन्धुली । सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टिविएम संचालन भएको ९ महिनाको अवधिमा ७ दशमलव ५ किलोमिटर
सिन्धुली । मंसिर ४ गते हुने निर्वाचनको मिति आउन एक साता बाँकी हुँदा सिन्धुलीका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ । आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी काेराेनाका नयाँ संक्रमित फेला परेका हुन् । यो
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभयो ।
काठमाडौंको कमलपोखरी, गौरीघाट र थापाथलीस्थित बागमती नदी किनारमा छठ पूजाका लागि सजावट गरिएको छ । विगतमा पूजा हुँदै आएको रानीपोखरीमा भने यस वर्ष छठ पुजा नहुने भएको छ ।
अनुगमनमा मुख्य समस्या खरिदविक्री बिलको रहेको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो ।
यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिने भएपछि निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।
यस अघि संक्रमण पुष्टि भएकाहरू प्राय सदरमुकाम र आसपासका थिए । प्रजिअ पाण्डेका अनुसार फुङलिङ नगरपालिकाबाट पठाइएको १ सय ३५ र पाथीभरा याङ्वरक गाउँपालिकाबाट पठाईएको २० जनाको परिक्षण रिपोर्ट आउन