१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तुम्खेवा सम्मान कार्यसमितिद्वारा उच्च ओहदाका ३ जना व्यक्तिलाई सम्मान

तेह्रथुम । तुम्खेवा सम्मान कार्यसमितिले छथर गाउँपालिका-५ ओख्रेमा एक कार्यक्रमकाे आयोजना गरी तुम्खेवा समुदायमा उच्च ओहदामा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको छ । कार्यसमितिले शुक्रबार तुम्खेवा वयो वृद्ध, प्रतिष्ठित व्यक्तित्व सम्मान