इलाम । इलामको सन्दकपुर जाने पदमार्गमा पर्ने तुम्लिङ क्षेत्रमा कोरोना कहरको लामो समय पछि पर्यटकहरुको आवागमन बढ्न थालेको छ । भारतिय सीमानामा पर्ने माइजोगमाई गाउँपालिकाको यो क्षेत्रमा धेरै जसो भारतिय