संखुवासभा, मंसिर १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा उमेद्धवारी दिने बताउनुभएको छ । संखुवासभा पुग्नुभएका महामन्त्री कोइरालाले तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसंग आफू सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका नरहेको