२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र