२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


मानव अधिकार आयोगको अध्यक्ष बनेर ठग्ने पक्राउ

काठमाडौं, माघ ८ । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । सखुवासभा पाँचखपन गाउपालिका खमोर घर भै काठमाडौं