२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका केसी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँण निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा