खोटाङ । नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल खोटाङको हलेसी मन्दिर दर्शनार्थीहरुका लागि खुला गरीएको छ । आठ महिनादेखि बन्द भएको धार्मिकस्थल हलेसी प्रवेश खुला भएसँगै दर्शनार्थिको भिड लाग्न थालेको छ ।