काठमाडौं । बारामा यस वर्ष तेलहन खेतीको क्षेत्रफलमा वृद्धि भएको छ । यस वर्ष किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।