१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तेलुगु फिल्मको छायांकन अगस्ट १ देखि रोकिने

फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको निर्माता गिल्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।